आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चितवन – नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया