यसरी हटाईदै नारायणगढ मुग्लिन सडकमा खसेको पहिरो (फोटोफिचर)

चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम भईरहेको छ ।
भरतपुर महानगरपालिका २९ केराबारीमा खसेको पहिरोले सडक बिहानैदेखि अवरुद्ध छ । सडक डिभिजनसँग समन्वयमा पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ । दिउँसो ३ बजेसम्म सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया