चितवन – महिलाहरुको महान पर्व हरितालिका तीजकै दिन आज बिहानभर ठूलो वर्षा भयो ।
वर्षाले तीजका कार्यक्रमहरु नै प्रभावित पार्ने संकेत गरेको थियो । तर बिहानको वर्षापछि अहिले आकाश खुलेको छ । वर्षा रोकिएसँगै मौसम सफा देखिएको छ । आकाश खुल्दा यस्तै तीजका कार्यक्रमहरुलाई पनि राहत मिलेको छ ।
तपाइँको प्रतिक्रिया