राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको सन्देशमा के छ ? पूर्णपाठसहित

एटुजेड समाचार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक सोमबार प्रतिनिधि सभामा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाउँदै ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् ।

राष्ट्रपतिले सन्देशमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको बताएकी छिन् ।

पूर्णपाठ :

Rastrapati Sandesh

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू