ज्योतीष हरिहर र नायिका नीताको कसियो ‘लगनगाँठो’

एटुजेड समाचार

काठमाण्डौँ – युवा ज्योतीष हरिहर हधिकारी र नायिका नीता ढुँगाना लगन गाँठोमा कसिएका छन् । करिब ४ बर्षको प्रेमलाई आज उनीहरुले विवाहमा परिणत गरेका हुने ।

होटल याक एण्ड यतिमा नेपाली परम्परागत संस्कृति अनुसार उनीहरुले विवाह गरेका हुन् ।नीतालाई लिन हरिहर रथ लिएर गएका थिए । अहिले वैवाहिक कार्यक्रम चलिरहेको छ । सामाजिक संजालमा यो जोडीको खुबै चर्चा चलेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु