काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।
आज (सोमबार) विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।



भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । नेपाल प्रहरी स्रोतका अनुसार घटनाको भारतीय पक्षले आफैं छानविन गर्नेछ ।