रमेश खरेलले काठमाडौं क्षेत्र नं-१ बाट चुनाव लड्ने

एटुजेड समाचार

काठमाडौं – नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने भएका छन्। नेपाल सुशासन पार्टीको अध्यक्ष रहेका खरेलले सोहीपार्टीबाट चुनाव लड्ने जनाएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु