धौलागिरी लेकतिर उक्लदै भेडाको बथान A2z Samachar १८ असार २०७९, शनिबार ०८:४६ प्रकाशित म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो । तस्बिर : रासस तपाइँको प्रतिक्रिया ताजा अपडेट यो वर्ष तिहारमा बिके ५० करोडका फूल चितवनमा बसको ठक्कर बाट १ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै छठको दोस्रो दिन आज ‘खरना’ आज २०८१ साल कात्तिक २१ गते बुधबारको राशिफल १० महिनामा ९ लाख ४० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण नेपालले ‘जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना गर्दै संबन्धित समाचारहरु यो वर्ष तिहारमा बिके ५० करोडका फूल चितवनमा बसको ठक्कर बाट १ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै छठको दोस्रो दिन आज ‘खरना’ आज २०८१ साल कात्तिक २१ गते बुधबारको राशिफल १० महिनामा ९ लाख ४० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण
तपाइँको प्रतिक्रिया