गगन थापा आएपछि कोइराला समुहको भेला सुरु

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहको भेला सुरु भएको छ ।

बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा दिउसो ३ बजेबाट बैठक सुरु हुने भएपनि महामन्त्री गगन थापा पार्टीको आन्तरिक बैठकमा ब्यस्त भएका कारण बैठक ढिलो भएको बैठकमा उपस्थित एक नेताले बताए

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु