केपी ओलीलाई भेट्न पहिलो पटक बालकोट पुगे बामदेव
काठमाडौं – नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् ।
अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईले बताए । ‘अध्यक्ष ज्यू र वामदेव कमरेडवीच भेटघाट चलिराखेको छ’ बजगाइले भने,‘भेटघाट चलिराखेको छ ।’
तपाइँको प्रतिक्रिया