महंगी र कालोबजारीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने

एटुजेड समाचार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् ।

जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो ।

अनेरास्ववियुले अहिले गरिरहेको आन्दोलनलाई अझ व्यवस्थित बनाउने समेत उनले बताईन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु