म एमालेमा जाने कुरा शतप्रतिशत झुट होः प्रेम आले

एटुजेड समाचार

काठमाडौं – पर्यटन मन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुट भएको बताएका छन् । पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो हो । मेरो भनाइ यही हो ।”

आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन् । सो पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु