कर्मचारीको तलब १५ प्रतिशत बढ्यो A2z Samachar १५ जेष्ठ २०७९, आईतवार १८:३९ प्रकाशित काठमाडौं – सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् । तपाइँको प्रतिक्रिया ताजा अपडेट कोभिडपछि मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आए मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता हुने पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा सापकाेटा चयन ‘पैसा छैन’ भनिरहेका टेकनाथले देखाए १५ लाखको बैंक ग्यारेन्टी २० हजारभन्दा बढी विदेशी पर्यटक मनाङ भित्रिए शेयर बजार लगातार घट्दो क्रममा गौतम बुद्ध क्रिकेट रंगशालामा अब नियमित खेल हुन्छ : प्रमुख रेनु दाहाल संबन्धित समाचारहरु कोभिडपछि मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आए मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता हुने पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा सापकाेटा चयन ‘पैसा छैन’ भनिरहेका टेकनाथले देखाए १५ लाखको बैंक ग्यारेन्टी २० हजारभन्दा बढी विदेशी पर्यटक मनाङ भित्रिए शेयर बजार लगातार घट्दो क्रममा
तपाइँको प्रतिक्रिया