चितवनको मुग्लिन-पोखरा सडक स्तरोन्नतीका लागि १० अर्ब विनियोजन
A2z Samachar
१५ जेष्ठ २०७९, आईतवार १८:०२ प्रकाशित
चितवन – सरकारले चितवनको मुग्लिनदेखि पोखरासम्मको सडक स्तोरन्नतीलाई बजेटमा राखेको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले मुग्लिन पोखरा सडक स्तरोन्नतीका लागि १० अर्ब विनियोजन गरिएको जानकारी दिएका छन् ।
तपाइँको प्रतिक्रिया