चितवन – सरकारले आगामी आर्थिक वर्षको बजेटमा चितवनको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन बजेट विनियोजन गरेको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री शर्माले पर्देश र स्थानीय तहसँगको समन्वय गरेर काम अघि बढाउने जानकारी दिए।
यस्तै अलपत्र रहेको मुलपानी रंगशाला आगामी आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने तथा त्रिवी क्रिकेट मैदानलाई रात्रीकालिन खेल खेल्न सक्ने गरी स्तरोन्नती गरिने बजेटमा उल्लेख छ ।