रेनुले थप बढाइन् अग्रता, कसको कति मत ?

एटुजेड समाचार

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर ५,१६३ पुर्‍याएकी छन् ।

७०,७७५ मतगणना गर्दा रेनुले २७,५२३ मत पाएकी छन् । सुवेदीले २२,३६० मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ९,६०२ मत पाएका छन् ।

उपमेयमरमा कांग्रेसका चित्रसेन अधिकारीले २९,६५७ तथा राप्रपाकी हिमला गुरुङले १७,३९३ मत पाएका छन् ।

अहिले वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु