काठमाडौं महानगर : ७०,३८९ मतगणना हुँदा स्थापित भन्दा बालेन १२,४२६ मतले अघी

एटुजेड समाचार

काठमाडौं – काठमाडौं उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । ७० हजार ३८९ मतगणना हुँदा बालेनले २६ हजार ५९१ मत पाएका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले १४ हजार १६५ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु