भरतपुर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका खनाल बिजयी

भरतपुर – भरतपुर महानगरपालिका वडा नं.१० को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसकाका परमेश्वर खनाल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका भक्तिप्रसाद गौतमलाई पराजित गरेका हुन्।भरतपुर १० मा ९१७८ मतदाता रहे पनि ५७०८ मत खसेको थियो ।
यो वार्डसगै भरतपुरको अहिले सम्म १० वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६, ८ र १० गरेर ७ वटा वार्ड जितेको छ ।त्यसै नेकपा (एकीकृत समाजवादी) २ वटा वार्ड र एमालेले १ वार्ड जितेको छ । अहिले भरतपुए ११ को मत गणना भईरहेको छ ।
तपाइँको प्रतिक्रिया