मतपत्रमा अधिकृतले हस्ताक्षर नगरेको भन्दै राप्तीमा पुनः मतगणना गर्न चितवन कांग्रेसको माग

चितवन – राप्ती नगरपालिकाको वडा नम्वर १३ को मत गणना गर्न क्रममा २ वटा मत मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको भेटिएकोले नेपाली कांग्रेस जिल्ला समितिले पुनः मतगणनाको लागि विज्ञप्ति निकाले छ।
१३ नम्बर वडाको मत गणना गर्दा नेकपा एमालेका सुर्य वहादुर प्रजा र नेपाली कांग्रेसका अशोक सिंहको बराबर ५०१/५०१ मतआए पछि गठबन्धन समूह असन्तुष्ट भएका छन। जसको कारण पुनः मतगणना थालिएको छ।
तपाइँको प्रतिक्रिया