चितवनको कालिका ७ को वडाध्यक्षमा कांग्रेसका मुक्तान विजयी

चितवन – चितवनको कालिका नगरपालिका ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका कमलराज मुक्तान विजयी भएका छन् ।
उनी एक हजार २७४ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी भोजराम थपलियालाई ३४ मतले पराजित गरे ।
थपलियाले एक हजार २४० मत प्राप्त गरे । वडा सदस्यहरु भने सबै नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन ।
तपाइँको प्रतिक्रिया