भरतपुर महानगर अपडेट : २९६८ मत गणना हुँदा विजय सुबेदीभन्दा रेनु दाहाल ९८ मतले अगाडि

चितवन – भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् ।
पछिल्लो परिणाम अनुसार २९६८ मत गणना हुँदा रेनुले ११०५ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । निकटतम प्रतिद्धन्दी विजयले १००७ मत पाएका छन् । यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् ।
नेपाली काङ्रेसका उपमेयर चित्रसेन अधिकारीले १२२६ र राप्रपाबात हिमला गुरुङ ८३० मत ल्याएका छन् । वार्ड अध्यक्ष १ र केशब महर्जन (रुख) १२४४ शुक्र श्रेष्ठ (सूर्य) ११९९ मत ल्याएका छन् ।
तपाइँको प्रतिक्रिया