भरतपुर महानगर अपडेट : रेनुले लिइन ७० मतको अग्रता

चितवन – भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् ।
पछिल्लो परिणाम अनुसार ९५० मत गणना हुँदा रेनुले ३७४ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । निकटतम प्रतिद्धन्दी विजयले ३०४ मत पाएका छन् । यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन् ।
तपाइँको प्रतिक्रिया