काठमाडौं महानगरमा बालेनको झण्डै सय मतको अग्रता
काठमाडौं – काठमाडौं महानगरपालिकामा बालेन साहले झण्डै सय मतको अग्रता कायम गरेका छन् ।
कुल १७८१ मतगणना हुँदा बालेनले ५८३ मत पाएका छन् । उनलाई झण्डै सय मत पछि पच्याउँदै गरेका एमालेका केशव स्थापितले ४८८ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह भने प्रतिस्पर्धामा पछाडि देखिएकी छन् । उनले ३४० मत ल्याएर दुई उम्मेदवारलाई पच्छ्याउँदैछन् ।
तपाइँको प्रतिक्रिया