भरतपुर महानगरको मतगणना अबको केही समयमा शुरु हुने

भरतपुर – भरतपुर महानगरको मतगणना केही समयमा शुरु हुने भएको छ । मतगणना बिहान ९ बजेबाट शुरु हुने भनिए पनि निर्धारित समय भन्दा केही समय पछी मतगणना शुरु हुन लागेको हो । ।
मतगणना भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन उधोग संघको ब्लक सी मा हुने छ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले एक घण्टा अगावै उम्मेदवारहरुका प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा आउन अनुरोध गरिएको बताए ।
तपाइँको प्रतिक्रिया