चुनावको मुखैमा बुटवलमा बम बिस्फोट

बुटवल – बुटवलको मिलनचोकमा बुधबार साझ बम विष्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम विष्फोट भएकाे हो ।
ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीका अनुसार
विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया