भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं – अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेस प्रवेश गरेका छन् । यस्तै अभिनेत्री प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।
तपाइँको प्रतिक्रिया