आज भरतपुर अस्पतालको ओपिडी सेवा बन्द

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालले एक सुचना जारी गर्दै अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा आज सार्वजनिक बिदा परेको हुनाले ओपिडी सेवा बन्द हुने भएको जनाएको छ ।

अस्पतालको इमेर्जेन्सी र अन्तरंग सेवा भने चौबिसै घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ ।

May be an image of text

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु