चितवन – भरतपुर महानगरपालिकामा १८२ जना उम्मेद्वारले मनोनयनपत्र फिर्ता लिएका छन् । हिजो १० बजे देख साँझ ५ बजेसम्म मनोनयनपत्र फिर्ता किने अवदी रहेकोले सोही अनुसार १८२ जना उम्मेद्वारले मनोनयनपत्र फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरभित्र गठबन्धन आवद्ध दलहरुले वडा सदस्यसम्म भागबण्डा गरेपछि अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनेको संख्या बढेको थियो ।