चितवन – चितवनमा नेपाली कांग्रेसले खारा खोलेको छ । कालिका नगरपालिकामा २२ वर्षीया चमेली सुनार दलित महिला सदस्यमा सर्वसम्मत भएकी हुन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलित महिला सदस्यमा सुनारको मात्रै उम्मेदवारी परेपछि उनी उनी निर्विरोध भएकी हुन् । सुनारले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी थिईन् ।


