चितवन – भरतपुर महानगरपलिकाको उपमेयरमा पत्रकार रवी अधिकारिले उम्मेदवारी दर्ता गरेका छन्। उनले आज (सोमबार) दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ता गराउदै उनले भरतपुर महानगरपालिकाको समग्र बिकास गर्नकोको लागि उपमेयर पदमा आफुले उम्मेदवारी दिएको बताएका छन् ।


