काठमाडौं महानगरको मेयरमा १६ जनाको उम्मेदवारी

एटुजेड समाचार

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको हो ।

त्यस्तै उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष १२ र वडासदस्य ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारीबारे विस्तृत जानकारी केहीबेरमा जानकारी दिने जनाएको छ ।

क –कसको पर्यो उम्मेदवारी ?

१) आनन्द राज जोशी

पार्टी– महासचिव राष्ट्रिय यथार्थवादी नेपाल

२) रविकान्त मानन्धर

पार्टी–स्वतन्त्र

३)राजन कार्की ब्यवसायी

पार्टी–स्वतन्त्र

४) बालेन्द्र शाह (र्यापर)

स्वतन्त्र उम्मेदवार

५) समीक्षा बास्कोटा

पार्टी–बिबेकशिल साझा पार्टी

६) सुरेशरत्न बज्राचार्य

आधुनिक नेपाल समाजवादी पार्टी

७) रामबहादुर खड्का

नेपाल समावेशी पार्टी

८) सीता तामाङ

पार्टी–मंगोल नेशनल अर्गनाइजेशन

९) मनोजराज आचार्य

पार्टी–मौलिक जरोकिलो के.स.

१०) ज्ञानु लामा तामाङ

समाजसेवी नेतृ (ज्वालादेवी चण्डीमाता)

स्वतन्त्र उम्मेदवारी

११) सुमन सायमी

स्वतन्त्र उम्मेदवार

१२) अमोट महर्जन

स्वतन्त्र उम्मेदवार

१३.)​ विपिनराज बैद्य
१४.)​ सुर्य थापाश्रेष्ठ (महिला)
१५.) डिल्लीराम राजभण्डारी
१६.) जेठा महर्जन

उपमेयर

१) गुणबहादुर बन्जरा

पार्टी–आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष

२) कीर्ति तुलाधर

पार्टी –विवेकशील साझा पार्टी

३) बिद्या श्रेष्ठ महर्जन

स्वतन्त्र उम्मेदवार

४) अमरबहादुर खत्री

पार्टी– स्वतन्त्र

५) बिश्वबिजय श्रेष्ठ

पार्टी – स्वतन्त्र

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू