१४ करोड मूल्य बराबरको सेतो हेरोइनसहित २ विदेशी पक्राउ

एटुजेड समाचार

काठमाडौं – ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध सेतो हिरोइनसहित २ विदेशी नागरिक पक्राउ पतेका छन् । पक्राउ पर्नेहरुमा ३५ वर्षकी जाम्बियन नागरिक कपुतुला अभिषराग र भारतीय नागरिक लालनुनपुई रहेका छन् ।

उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरोले ७ किलो सेतो हेरोइनसहित पक्राउ गरेको हो । जफत गरिएको अवैध लागूऔषधको मूल्य १४ करोड रूपैयाँ पर्ने ब्युरोले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु