एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा

एटुजेड समाचार

चितवन – अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भोलि (बुधबार) नेपाल बन्द घोषणा गरिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्दको घोषणा गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु