नेपालमा आज १२,३३८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु, ६४९ संक्रमणमुक्त

चितवन – नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २७ हजार ४९७ नमुनामा परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।
त्यस्तै आज ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।आज ६४९ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा संकृया संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ ।
तपाइँको प्रतिक्रिया