कांग्रेस सभापतिको मतदान सकियो, ४५६३ मत खस्यो, केही बेरमा मत गणना हुने

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । मंगलबार राति राष्ट्रियसभा गृहमा भएको मतदानमा ४५६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

हिजोको तुलानामा मतदाताको संख्यो घटेको हो । सोमबार राति सकिएको मतदानमा ४६७९ मत खसेको थियो ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु