प्रभु बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, योग्यता कति ?

एटुजेड समाचार

काठमाडौं – प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिबिएस असिस्टेन्टका लागि केही, सफ्टवयेर डेभलपरका लागि केही,नेटवर्क असिस्टेन्टका लागि केही, नेटवर्क सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर २३ सम्म आवेदन दिनुपर्नेछ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू