एमालेले तोक्यो सातवटै प्रदेशमा इन्चार्ज

एटुजेड समाचार

काठमाडौं –  नेकपा (एमाले)ले सातवटै प्रदेशमा इन्चार्ज तोकेको छ । हिजोदेखि सुरु भई आज सकिएको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्हरू ताेकेको हो ।

प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा – रघुवीर महाषेठ, वाग्मती प्रदेशमा – काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा – पद्मा अर्याल,लुम्बिनी प्रदेशमा – छविलाल विश्वकर्मा, कर्णाली प्रदेशमा – यमलाल कडेँल, सुदूरपश्चिम प्रदेशमा – लेखराज भट्टलाई तोकिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू