एमाले बागमती प्रदेश कमिटीको सचिवमा चितवनका सांसद सुवेदी नियुक्त

एटुजेड समाचार

चितवन – नेकपा एमालेले सात वटै प्रदेशमा रिक्त पदाधिकारीको टुंगो लगाएको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले सातै प्रदेश अध्यक्ष र अन्य पदाधिकारीको नाम टुंगो लगाएको हो ।

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा केशव पाण्डे नियुक्त भएका छन् भने उपाध्यक्षमा रामहरी सुवेदी नियुक्त भएका छन् । सचिवमा चितवनका सांसद विजय सुवेदी नियुक्त भएका छन् ।

यस्तो छ प्रदेश पदाधिकारीको सूची

प्रदेश नम्बर १

अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिक चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा

प्रदेश नम्बर २

अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा. कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सविच – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला

गण्डकी

अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव –धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य

लुम्बिनी

अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु

कर्णाली

अध्यक्ष– विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव– रुपा शाही
सहसचिव –टेकराज पछाइ

सुदूरपश्चिम

अध्यक्ष– दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव– बलदेव रेग्मी
सहसचिव –भागिरथी विष्ट
उपत्यका विशेष
अध्यक्ष– प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव– उर्मिला सुनुवार
सहसचिव –चन्द्र रिजाल

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू