कांग्रेस महाधिवेशन : बन्दसत्र सम्पन्न

एटुजेड समाचार

काठमाडौं – कांग्रेस महाधिवेशन अन्तर्गत बन्दसत्र सम्पन्न भएको छ । शुक्रबार राति संगठन प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानमा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पारित गर्दै बन्दसत्र सम्पन्न भएको हो ।

अब उमेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । उमेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ  साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Warning
Warning
Warning
Warning

Warning.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु