कारोबारको अन्तिम दिन दोहोरो अंकले घट्यो सेयर बजार
चितवन– साताका अन्तिम दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटदा २५५६.९५ विन्दुमा झरेको हो । आज सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ ।
बिहीबार कुल २१६ वटा कम्पनीको कूल २१६ वटा कम्पनीको ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
तपाइँको प्रतिक्रिया