मन्त्री रेग्मीलाई चितवनमा पञ्चेबाजा बजाएर स्वागत (फोटोफिचर)
A2z Samachar
२६ आश्विन २०७८, मंगलवार १४:४३ प्रकाशित
चितवन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई गृह जिल्ला चितवनमा स्वागत गरिएको छ । आज (मंगलबार) चितवन आएकी मन्त्री रेग्मीलाई भरतपुर बिमानस्थलमा पञ्चेबाजा बजाएर नाचँगानसहित स्वागत गरिएको हो ।
तपाइँको प्रतिक्रिया