माडीको बैकुन्ठे तालमा डुबेर एक जना बेपत्ता

एटुजेड समाचार

माडी – माडीको बाकुन्ठे तालमा पैडि खेल्ने क्रममा डुबेर एक जना पुरुष बेपत्ता भएका छन् ।

अहिले घटना स्थलतर्फ प्रहरिको टोलि जादै गरेको इलाका प्रहरि कार्यलय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारि दिनुभएको छ ।

बेपत्ता भएका पुरुषको परिचय खुलेको छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू