प्रचण्ड पत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

एटुजेड समाचार

काठमाडौँ – सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ ।

दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले पूर्वप्रधानमन्त्री पत्नी सीतालाई विभूषण सिफारिस गरिएको बताए ।

विभूषण तथा पदक प्राप्त गरेका सबैलाई आज राष्ट्रपति कार्यालयमा सम्मान गर्ने कार्यक्रम छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू