संविधान दिवसमा भरतपुर अस्पतालको ओपिडी सेवा बन्द हुने

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालको ओपिडी सेवा भोली (आईतबार) बन्द हुने भएको छ । भोली ३ गते आईतबार संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सार्वजनिक विदा भएकाले ओपिडी सेवा बन्द हुने भएको हो ।

अस्पतालले आज एक सुचना जारी गर्दै ओपिडी सेवा बाहेका अन्य सेवाहरु भने चौबिसै घण्टा यथावत रहने जनाएको छ ।

May be an image of text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्तालय भरतपुर अस्पताल, चितवन प.स ০৩ಧ ०३९ च.न. ०४६-४९४३०८ ०४६-४९४३११ धਧात मिति:-२०७५/०६/०१ सूचना!! सूचना!!! सूचना! प्रस्तुत विषयमा यही २०७६ असोज ३ गते आइतवार संविधान दिवस (राष्ट्रिय दिवस को दिन सार्वजनिक विदा भएकोले सोही दिनमा यस अस्पतालको इमरजेन्सी र अन्तरंग सेवा२४ २४ सै घण्टा यथावत चालु रहने र OPD सेवा वन्द रहने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। प्रा.डा.कृष्ण प्रसाद पौडेल नि.प्र.मे.सु. bharatpurhosorall@amail.com'

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू