सिडिओको सरुवा : चितवनको प्रजिअको रुपमा तामाङ आउने

एटुजेड समाचार

चितवन  – चितवनका प्रमुख जिल्ला अधिकारीको रुपमा आसमान तामाङ आउने भएका छन्।  गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ ।

गृहको निर्णय अनुसार रुपन्देहीका प्रजिअ तामाङ चितवन आउने भएका हुन्। गृहले मंगलबार मात्रै चितवनका प्रजिअ प्रेमलाल लामिछानेको सरुवा गरेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु