सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय
A2z Samachar
१ श्रावण २०७८, शुक्रबार १३:४० प्रकाशित
काठमाडौं – नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको उपस्थिति शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
तपाइँको प्रतिक्रिया