काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल तथा मटितेलको मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मुल्य बढेसङ्गै पेट्रोलको मूल्य १२७ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिक उडान) प्रति लिटर ८२ रुपैयाँ पुगेको छ ।
तपाइँको प्रतिक्रिया