नेपालमा आज ६,६३६ जनाले जिते कोरोना, ३,४७९ संक्रमित थपिए, ९९ जनाको मृत्‍यु

एटुजेड समाचार

काठमाडौं – पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ हजार बढी निको भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९९ जनाले ज्यान गुमाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु