राष्ट्रियसभा उपनिर्वाचन : बादललाई हराउँदै देवकोटा निर्वाचित

काठमाडौं ,राष्ट्रियसभा उपनिर्वाचनमा मतगणना सकिएको छ । पुर्व गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन ।
बिहीबार सम्पन्न बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पुर्व गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै डा देबकोटा बिजयी भएका हुन । मत अनुसार खिमलालले ५०८८ मत ल्याउँदा बादलले मात्र ४०१४ मत ल्याएका थिए ।
तपाइँको प्रतिक्रिया