चितवनमा ट्रकको ढालामा झुन्डिएर ४७ वर्षीय पुरुषको मृत्यु

एटुजेड समाचार

चितवन – ट्रकको ढालामा झुन्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको खालामा पासो लगाएर झुन्डिएर भण्डारीको मृत्यु भएको हो ।

रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू